आमाछोदिङमो गाउँपालिका

रसुवा जिल्लाको  धार्मिक स्थल पार्बतीकुण्डबाट  नामाकरण गरिएको पार्बतीकुण्ड (आमाछोदिङमो) गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवसि्थत छ। यस् गाउँपालिकाको क्षेत्रफल  ६८३  बर्ग किलोमिटर रहेको छ। यस  गाउँपालिकामा कुल ७३५२  जनसंख्या रहेको छ। जलश्रोत  हिसाबले ज्यादै धनि आमाछोदिङमो गाउँपालिकाको विशेषता भनेको  यहाको  चिलिमे ,सानजेन र त्रिसुली जलबिधुत  आयोजना हो ।हरेक वर्ष हजारौ नेपाली तथा विदेशीहरु यस क्षेत्रमा  घुम्न अाउने गर्छन। यस गाउँपालिकामा वडा नं १ हाकु  , वडा  नं २ ग्रेय , वडा नं ३ गत्लांग  , वडा नं ४ गोल्जुंग  र  वडा नं ५  चिलिमे  पर्छन। गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं  गोल्जुन्ग्मा संचालित छ।

आमाछोदिङमोको
कथाहरु

आमाछोदिङमो मा धेरै अवलोकन गर्न पर्ने स्थानहरू छन् जुन अझै पनि उत्खनन गर्न बाँकी रहेको छ। यस ठाँउका धार्मिक, सांकृतिक, जीवनशैली, इतिहास, कृषि, पर्यटन सम्बन्धी कथाहरूले धेरै कुराको लागि प्रेरणा प्रदान गर्दछ।

Black Village

Gatlang village, located in Amachhodingmo Rural Municipality-3 of Rasuwa District, is renowned as the "Black Village." Situated at an altitude of 2300 meters above sea level, this village is a picturesque tourist destination. It preserves its traditional charm with houses…

अझै पढ्नुस

नक्साबाट
आमाछोदिङमो बुझौं

इन्टराक्टिभ नक्सा को प्रयोगबाट आमाछोदिङमो मा रहेका नयाँ ठाउँ र कथाहरु खोज्न सकिन्छ ।

नक्शा खोल्नुस
पहलहरु

समुदायबाट जम्मा गरिएको आमाछोदिङमो गाउँपालिका पहलहरु

आमाछोदिङमो गाउँपालिका समुदायमा शुरू विभिन्न परियोजनाहरु को अन्वेषण। तपाइँहरु पनि यी परियोजनाहरुमा संलग्न भएर सहयोग गर्न सक्नुहुन्छ।

पहलहरु पढ्नुस